Nepal Flag

सार्बजनिक शिक्षा सुदृढीकरणका लागि प्राथमिकता र बजेट बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रमलाई संबोधन गर्नु हुँदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैका ज्यू । संबोधनका क्रममा राज्यमन्त्री रैकाले आगामी आ.ब.को नीति तथा कार्यक्रम र शिक्षा बजेट वृद्धिलाई बिशेष प्राथमिकता दिईने बताउनुभयो ।

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

९८४८४६५२३६

सम्पर्क