Nepal Flag

मन्त्रालयको बारेमा

 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय सामाजिक क्षेत्रसंग जोडिएको महत्वपूर्ण मन्त्रालय हो। यस मन्त्रालयको स्थापना मिति 2074/10/28 मा भएको हो । यस मन्त्रालयका कार्य क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार भाषा  संस्कृति रहेका छन्।

नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकको सफल कार्यान्वयन, सुशासनको सुखानुभूति र राज्य व्यवस्था सफल बनाउनका लागि यस मन्त्रालयले विभिन्न नीतिगत, कानुनी र कार्यक्रमगत तवरबाट कार्यसम्पादन गर्दै आएको छ ।   

सबै क्षेत्रवर्ग तथा समुदायका नागरिकलाई संविधानको मूल मर्म र भावना अनुसार गुणस्तरीय र सर्वसुलभ सेवामा सहज पुहँच स्थापित गराउनका लागि शिक्षा, स्वास्थ्य र सशक्तिकरणको क्षेत्रमा कार्य भईरहेको छ। सेवा प्रवाहलाई अझै जनमूखी र प्रभावकारी बनाउन यहाँहरुको रचनात्मक सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा राख्दछौँ।

 

सि.नं. निकायको नाम कार्यालय प्रमुखको नाम post Mail-Id Website
1 शिक्षा विकास निर्देशनालय, डोटी श्री दुर्गा बिष्ट निर्देशक (अधिकृतस्तर एघारौं) rdfwred@gmail.com https://eddsp.gov.np/
2 शिक्षा तालिम केन्द्र, डोटी श्री गोविन्द प्रसाद पोखरेल तालिम प्रमुख (अधिकृतस्तर दशौं) etcsupa@gmail.com https://etc.sudurpashchim.gov.np/
3 स्वास्थ्य निर्देशनालय, डोटी डा. खगेन्द्र बम निमित्त निर्देशक (अधिकृतस्तर आठौं) rdfwred@gmail.com https://hd.sudurpashchim.gov.np/
4 स्वास्थ्य तालिम केन्द्र, धनगढी श्री नरेन्द्र सिंह कार्की व. स्वा. शिक्षा प्रशासक(अधिकृतस्तर एघारौ) healthtrainingcenter2075@gmail.com /htc.sudurpashchim.gov.np
5 प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढी, कैलाली । डा. निरज अर्याल निमित्त निर्देशक (अधिकृतस्तर दशौं) phlmcsp@gmail.com

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

सम्पर्क