Nepal Flag

मन्त्रालयको बारेमा

 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय सामाजिक क्षेत्रसंग जोडिएको महत्वपूर्ण मन्त्रालय हो। यस मन्त्रालयको स्थापना मिति 2074/10/28 मा भएको हो । यस मन्त्रालयका कार्य क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार भाषा  संस्कृति रहेका छन्।

नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकको सफल कार्यान्वयन, सुशासनको सुखानुभूति र राज्य व्यवस्था सफल बनाउनका लागि यस मन्त्रालयले विभिन्न नीतिगत, कानुनी र कार्यक्रमगत तवरबाट कार्यसम्पादन गर्दै आएको छ ।   

सबै क्षेत्रवर्ग तथा समुदायका नागरिकलाई संविधानको मूल मर्म र भावना अनुसार गुणस्तरीय र सर्वसुलभ सेवामा सहज पुहँच स्थापित गराउनका लागि शिक्षा, स्वास्थ्य र सशक्तिकरणको क्षेत्रमा कार्य भईरहेको छ। सेवा प्रवाहलाई अझै जनमूखी र प्रभावकारी बनाउन यहाँहरुको रचनात्मक सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा राख्दछौँ।

 

शैक्षिक अनुसन्धानको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

सम्पर्क