सामाजिक विकास मन्त्रालयको परिचय:

नेपालको संविधानले परिकल्पना गरेअनुरुपका तीन तहका राज्य संरचना मध्ये प्रदेश तहको सुदूरपश्चिम प्रदेशमा पर्ने सामाजिक विकास मन्त्रालय सामाजिक क्षेत्रसंग प्रत्यक्ष एवम परोक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय हो । नेपालको संविधानको धारा १६८ मा रहेको प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था अनुरुप प्रदेश मन्त्रिहरुका कामकारवाही संचालन गर्न मन्त्रालय गठन हुने क्रममा मिति 2074/10/28 गते यो मन्त्रालय स्थापना भई निरन्तर संचालनमा रहेको छ ।यस मन्त्रालयको उद्देश्य प्रदेश भरीका नागरिकहरुको जीवनस्तर सुधार्न, समावेशी समाज निर्माण गर्न र सामाजिक न्याय सुनिश्चित गर्न विभिन्न योजनाहरु र कार्यक्रमहरुको कार्यान्वयन गर्नु हो ।

यस मन्त्रालयका मुख्य क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, महिला र बालबालिका कल्याण, सामाजिक सुरक्षा, युवा र खेलकुद, श्रम र रोजगार, साथै भाषा, संस्कृति, साहित्य, ललितकला र पुरातत्व समेटिएका छन्। यी सबै क्षेत्रहरूमा यो मन्त्रालयले समग्र विकासका लागि रणनीतिहरू तयार गरी काम गर्दछ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका हरेक क्षेत्र र समुदायसँग समन्वय गरी गरीव, दलित, महिला, बालबालिका र अन्य सामाजिक रूपमा पिछडिएका समूहहरूको लागि सेवा र अवसरहरू पुर्याउने काममा प्राथमिकता दिन्छ। यसका साथै, युवा उत्प्रेरणा, खेलकुदको प्रवर्द्धन, र सांस्कृतिक धरोहरको संरक्षणजस्ता अन्य क्षेत्रहरूमा पनि यसले महत्त्वपूर्ण कार्य गर्दै आएको छ।

महाशाखा र शाखागत रुपमा यहाँको कर्मचारी विवरण यस प्रकार रहेको छ ।

सामाजिक विकास मन्त्रालय, सूदुरपश्चिम प्रदेश, धनगढी कैलालीमा कार्यरत महाशाखा/शाखा अनुसार कर्मचारी विवरण
महाशाखाको नाम शाखाको नाम शाखामा कार्यरत कर्मचारी मोबाइल नं. इमेल ठेगाना
सचिव ज्यूको निजी सचिवालय प्रदेश सचिव - डा. हेमराज रेग्मी
९८५८४७९६६६
सहायक कम्प्युटर अपरेटर - जनकराज भट्ट 9848778557 jnbhatt98557@gmail.com
प्रशासन तथा योजना महाशाखा
प्रमुख - मंगल बहादुर शाही
प्रशासन, योजना तथा अनुगमन शाखा उपसचिवः ९८६५६२९६१७
ईन्जिनियर - रमेश ऐरी
9748889595
अधिकृत (छैटौं) - सत्य कुमारी जोशी ९८४१८२९४७३
अधिकृत (छैटौं) - कृष्ण दत्त भट्ट
कम्प्युटर अपरेटर- उमेश दत्त भट्ट ९८४८८७९२३१ umeshbhatt2018@gmail.com
अधिकृत (छैटौं ) -
कम्प्युटर अधिकृत (छैटौं) - सुदर्शन जोशी 9848809308
आर्थिक प्रशासन शाखा उपसचिव. - यज्ञराज लेखक ९८४९६५२२०३
अधिकृत(लेखा). - रमेश बहादुर शाह
कानून तथा फैसला कार्यान्वयन शाखा कानुन अधिकृत - दान बहादुर सुनार 9848779147 dbscourt@gmail.com
श्रम तथा रोजगार शाखा शा.अ. -
सहायक पाँचौ - चम्पा कुमारी जोशी 9867315214 joshichampa20@gmail.com
सहायक कम्प्युटर अपरेटर - जनकराज भट्ट 9848778557 jnbhatt98557@gmail.com
उच्च शिक्षा महाशाखा
प्रमुख - जयदेव महरा

उच्च शिक्षा शाखा उपसचिव. -
प्रा.स.-
विशेष शिक्षा शाखा शा.अ.-
प्रा.स. - तुलसी ओझा 9848426049 tulashiojha431210@gmail.com
शैक्षिक योजना तथा अनुसन्धान महाशाखा
प्रमुख - जयदेव महरा
शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान शाखा शा.अ. - लोकेन्द्र प्रसाद भट्ट, 9851158072 lokendra76bhatta@gmail.com
प्रा.स. - युवा डाँगी 9742243600
कम्प्युटर अपरेटर -
प्राविधिक तथा व्यावसायिक शिक्षा शाखा शा.अ. - लोकेन्द्र प्रसाद भट्ट 9851158072 lokendra76bhatta@gmail.com
प्रा.स. - युवा डाँगी 9742243600
अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा
प्रमुख - डा. निरज अर्याल
अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा वरिष्ठ/उप स्वास्थ्य प्रशासक - रिक्त
आयुर्वेद चिकित्सक - डा. चेतराज जोशी 9849104447 doctorchetjoshi31@gmail.com
ब./फार्मेसी अधिकृत - प्रेम भण्डारी 9848751016 phr.prem44@gmail.com
नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा
प्रमुख -रमेश मलाशी
नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा वरिष्ठ जनस्वास्थ्य प्रशासक - रिक्त
व./स्वा.शि.अ. - रिक्त
नर्सिङ अधिकृत - रोशनी खड्का 9748228129
जनस्वास्थ्य अधिकृत - निरु मगर
9865619642
युवा तथा खेलकुद महाशाखा
प्रमुख - जयदेव महरा
युवा तथा खेलकुद शाखा शा.अ. -
प्रा.स. - तुलसी ओझा 9848426049 tulashiojha431210@gmail.com
भाषा, संस्कृति र पुरातत्व संरक्षण शाखा 9851158072 lokendra76bhatta@gmail.com
प्रा.स. - युवा डाँगी 9742243600
सामाजिक विकास महाशाखा
प्रमुख -

लैङ्गिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा प्रमुख म.वि.अ. - रिक्त
म.वि.अ.- रिक्त 9849384653
अधिकृत (छैटौं) - विन्दु कुमारी चटौत 9848769094 chabindu1@gmail.com
बाल अधिकार तथा सामाजिक न्याय शाखा म.वि.अ. - रिक्त
अधिकृत (छैटौं) - विन्दु कुमारी चटौत 9848769094 chabindu1@gmail.com
दोभाषे सहजकर्ता - राजेश जोशी