युवा तथा खेलकुद

  • युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • युवा वैज्ञानिक प्रोत्साहन,
  • खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,
  • खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्वद्धन,
  • खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन,
  • राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता,
  • शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
  • तोकिएबमोजिमका अन्य कार्यहरु ।