नं सेवा विवरण सेवाहरू प्राप्त गर्न पार्टीद्वारा प्रक्रिया पूरा गर्न आवश्यक छ आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 कडा रोगको उपचार सम्बन्धी(कडा रोग भन्नाले क्यान्सर, मृगौला प्रत्यारोपण,कलेजो प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण,मुटुको शल्यक्रिया(भल्भ फेर्ने, बाइपास सर्जरी, लेजर सर्जरी), स्पाइनल सर्जरी, मस्तिष्कघात(ब्रेन ह्यामरेज), प्यारालाइसिस तथा नसा सम्बन्धी रोगको सर् १. अनुसूची ४ बमोजिमको निवेदन २. बिरामीको नेपाली नागरिकताको प्रतिलिपी वा परिचय खुल्ने कागज ३. चिकित्सकको प्रेस्क्रिप्सन ४. चिकित्सकको प्रेस्क्रिप्सेन अनुसारको रोगको निदान, चेकजाँच र औषधोपचारमा लागेको खर्च बमोजिमको विल भरपाई ५. बिरामी बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ६. दफा ३ बमोजिमको समितिको निर्णय सहितको प्रतिलिपी ७. अनुसूची १ बमोजिमको निवेदन फाराम ८. बिरामीको वा निजको एकाघर वा संरक्षक वा नजिकको नातेदारको बैंक खाता विवरण नलाग्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धी कार्यविधि, २०७८ बमोजिम नीति, कानून, मापदण्ड,योजना तथा जनस्वास्थ्य महाशाखा None
2 आपतकालीन खर्च सुविधा सम्बन्धी (एम्बुलेन्स।शव वाहन) १. अनुसूची ५ बमोजिमको निवेदन २. सम्बन्धित स्थानीय तहको सिफारिस ३. अस्पतालको प्रेस्क्रिप्सेन वा व्यहोरा पुष्ट्याई हुने कागज नलाग्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धी कार्यविधि, २०७८ बमोजिम नीति, कानून, मापदण्ड,योजना तथा जनस्वास्थ्य महाशाखा None
3 एम्बुलेन्स/शववाहन राजस्व छुट सिफारिस १. जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिस २. खरिद गर्ने एम्बुलेन्स/शववाहनको विवरण नलाग्ने राष्ट्रिय एम्बुलेन्स निर्देशिका, 2078 नीति, कानून, मापदण्ड,योजना तथा जनस्वास्थ्य महाशाखा None
4 अस्पतालहरुको स्थापना, संचालन तथा स्तरोन्नतीका लागि वातावरणीय अध्ययन सम्बन्धी सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण ऐन, २०७७ बमोजिम नलाग्ने TOR ७ दिन, संक्षिप्त वातावरणीय परिक्षण १० दिन, प्रारम्भिक वातावरणीय परिक्षण १० दिन तथा वातावरणीय प्रभाव मुल्यांकन १५ दिन भित्र नीति, कानून, मापदण्ड,योजना तथा जनस्वास्थ्य महाशाखा None चक्र पाणी पाण्डेय
5 गर्भवती, सुत्केरी महिला र ज्यान जोखिममा परेका बिरामीलाई हवाई उद्दार कार्यक्रम १. सेवा प्रदायक चिकित्सक वा स्वास्थ्यकर्मी वा सम्बन्धित स्थानीय तह वा जिल्ला अस्पताल वा स्वास्थ्य कार्यालयले हवाई उद्दारका लागि दिएको सिफारिस २. बिरामी प्रेषण पूर्जा नलाग्ने तत्काल नीति, कानून, मापदण्ड,योजना तथा जनस्वास्थ्य महाशाखा None चक्र पाणी पाण्डेय
6 विभिन्न छात्रवृत्ति सम्बन्धी एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६(चौथो संशोधन) बमोजिम नलाग्ने एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६(चौथो संशोधन) बमोजिम उच्च शिक्षा महाशाखा None चक्र पाणी पाण्डेय
7 विभिन्न प्रस्तावहरु सूचनामा उल्लेख भए बमोजिम नलाग्ने सूचनामा उल्लेख भए बमोजिम सम्बन्धित महाशाखा।शाखा None चक्र पाणी पाण्डेय